कम्बोडियाले गर्यो ६०२ नेपालीको जरिबाना खारेज, स्वदेश फिर्ता प्रक्रिया अघि बढाइँदै
▸ यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्यो, स्वदेश फिर्ती प्रक्रिया अघि बढ्यो
कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो, जसले प्रभावित नेपालीलाई स्वदेश फर्कने प्रक्रियालाई सहज बनाएको दूतावासले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित