सहकारी बैंकको सञ्चालकः ६ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
▸ यस स्टोरीको अंश: बागमती प्रदेशस्तरीय स्टार्टअप सम्मेलन सम्पन्न, युवा उद्यमी विकासमा जोड
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि ६ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›