संविधानमा स्थानीय उद्यमशीलता, कृषि औद्योगिकीकरण र प्रशासनिक पुनर्संरचना प्राथमिकता राख्नपर्छ: बस्नेत

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रालाई कानुनी मान्यता
taksarnews.com · 1 दिन अघि

उद्यमी एवं व्यवसायी वीरेन्द्र बहादुर बस्नेतले संविधान संशोधन प्रक्रियामा स्थानीय उद्यमशीलता, कृषि औद्योगिकीकरण र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिनुपर्ने प्रस्ताव गरेका छन्। उनले नेपालको समतामूलक र दिगो समृद्धिका लागि स्थानीय उत्पादन र विकेन्द्रीकृत आर्थिक संरचना अपरिहार्य रहेको धारणा राखेका हुन् । स्थानीय सरकारलाई आर्थिक तथा उत्पादनमुखी विकासको प्रमुख आधारका रूपमा संवैधानिक रूपमा सशक्त बनाउनुपर्नेमा उनको जोड छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू