आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

insurancekhabar.com · 1 हप्ता अघि

आज नेप्से परिसूचक १ दशमलव ०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू