सेयर बजारमा हरियाली, २७ अंकले नेप्से बढ्दा करिब ६ अर्बको कारोबार

www.capitalnepal.com · 4 दिन अघि

साता कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २७ दशमलव ८५ अंकले बढेर २,७८६ को बिन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड बढीको सेयर कारोबार भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू