स्वास्थ्य बीमा कार्यक्रममा आठ प्रकारका गम्भीर रोगलाई आबद्ध गर्न महालेखाको सुझाव

यस स्टोरीको अंश: महालेखाको सुझाव: विपन्न नागरिकको निःशुल्क उपचार स्वास्थ्य बीमामा आबद्ध गरियोस्
insurancekhabar.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले आठ प्रकारका गम्भीर रोगलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न सुझाव दिएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको ६३औँ प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू