स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामाथि महालेखाले उठायो प्रश्न, दर्शायो यस्ता कमजोरी
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायोमहालेखापरीक्षकको कार्यालयले स्वास्थ्य बीमाको प्रभावकारितामाथि गम्भीर प्रश्नहरु उठाएको छ। महालेखाले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१।८२ को ६३ औँ वार्षिक प्रतिवेदनमा स्वास्थ्य बीमाको प्रभावकारितामाथि गम्भीर प्रश्नहरु उठाएको हो। प्रतिवेदनमा स्वास्थ्य बीमा बोर्डको अस्थायी प्रकृतिको रहेको, स्रोतसाधन र जनजशक्ति पर्याप्त व्यवस्था हुन नसकेको उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›