आज रास्वपाले करिब १५०० वडामा अधिवेशन गर्दै
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर करिब १५ सय वडामा अधिवेशन सुरु गर्योराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर करिब १५०० वडाको अधिवेशन गर्दैछ । पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन, जेठ २३ र २४ गते जिल्ला अधिवेशन र जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित