रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशन व्यवस्थापन तथा निर्वाचन सम्बन्धी कामहरू चरणबद्ध रूपमा सम्पन्न गर्ने उद्देश्यले समयसीमा निर्धारण गरिएको हो । पार्टीको केन्द्रीय निर्वाचन आयोगमार्फत जारी गरिएको कार्ययोजनामा देशभरका सबै जिल्ला तथा प्रदेश संरचनामा निर्वाचन संयन्त्र गठनदेखि प्रतिनिधि छनोटसम्मका प्रक्रिया समेटिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित