एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा

यस स्टोरीको अंश: भारतद्वारा चिया आयातको कडाइ संशोधन, नेपाली चिया निर्यात तत्काललाई खुला
www.nepalviews.com · 1 हप्ता अघि

एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा पर्ने तीनवटा ठूला पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । रतुवा, लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिको प्रयोग गरी पुल निर्माण भइरहेको छ । सम्झौताअनुसार २०८३ माघ १ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू