चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति
▸ यस स्टोरीको अंश: दमौलीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजको ८४% भौतिक प्रगति
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । पुल निर्माण तीव्र गतिमा भइरहेको छ र हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको पुलको म्याद आगामी असार १९ गतेसम्म थप भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›