'सहकारी संस्थामा दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्नू'

यस स्टोरीको अंश: सहकारी विभागद्वारा निर्वाचनमा दलीय प्यानलको अभ्यासप्रति आपत्ति, सुशासनमा असर पर्ने चेतावनी
www.globalaawaj.com · 1 हप्ता अघि

राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा हुने गरेको भन्ने विषयमा सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले जारी गरेको सूचनामा सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू