पत्रकार किशोर श्रेष्ठमाथि भएको दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग

यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग
prasashan.com · 2 दिन अघि

वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि दबाब, धम्की र नियोजित गतिविधि भएको दाबी गर्दै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्तिमार्फत घटनाप्रति ध्यानाकर्षण गराएका छन् । दुवै संगठनले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालले पत्रकार श्रेष्ठलाई लक्षित गरी घरपक्राउको तयारी, धम्की, समाचार स्रोत खुलाउन दबाब तथा मानसिक तनाव सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू