सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

biznessnews.com · 1 हप्ता अघि

सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि पहिलो चरणको सेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले आफ्नो कुल जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू