अर्थतन्त्रभित्रका समस्या र आगामी बजेटको दिशा

यस स्टोरीको अंश: हवाई इन्धन महँगो भएपछि आन्तरिक हवाई यात्रामा यात्रु घट्दा अन्तर्राष्ट्रिय उडानमा वृद्धि
www.karobardaily.com · 3 घण्टा अघि

नेपालको अर्थतन्त्र संकटग्रस्त बनेको छ । आयात आधारित राजस्व प्रणाली, बढ्दो व्यापारघाटा, न्यून पुँजीगत खर्च, बढ्दो चालु खर्च, न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र गरिबी, बढ्दो महँगी र भ्रष्टाचार, आय असमानता, बढ्दो राष्ट्रिय ऋणजस्ता समस्याहरूका बीच सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्समक्ष प्रस्तुत गर्दै छ । बजेटले अर्थतन्त्रमा देखा परेका यी समस्यालाई सम्बोधन गर्नुपर्छ ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू