जनस्वास्थ्यमैत्री बजेटको अपेक्षा

यस स्टोरीको अंश: गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
ehimalayatimes.com · 4 दिन अघि

राष्ट्रको आर्थिक दिशा, विकासको प्राथमिकता र जनजीवनको अवस्था निर्धारण गर्ने सबैभन्दा महत्त्वपूर्ण दस्तावेजमध्ये वार्षिक बजेट एक हो । सरकारले आगामी जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान अर्थात् बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ । यस वर्षको बजेटप्रति आम नागरिकको चासो अझ बढी छ । मुलुक आर्थिक दबाब, घट्दो उत्पादन, बढ्दो बेरोजगारी, महँगी र जनस्वास्थ्यसम्बन्धी चुनौतीसँग जुधिरहेको अवस्थामा सरकारले कस्तो नीति लिन्छ भन्ने प्रश्न सबैका मनमा छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू