बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
▸ यस स्टोरीको अंश: कलैयामा प्रहरीमाथि अभद्र व्यवहार र नग्नता प्रदर्शन गर्ने तीन तेस्रोलिङ्गी पक्राउ
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जिल्ला अदालत काठमाडौँले बीमापोष्ट डटकमविरुद्ध जारी गरेको समाचार हटाउने अन्तरिम आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको जनाएको छ । सञ्चारमाध्यमलाई सुनुवाइको मौका नदिई एकतर्फी आदेश जारी गरिएकोमा संघले आपत्ति जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›