सरकारी विभेदविरुद्ध महासंघको थप दबाब आन्दोलन घोषणा

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्‍यो
ehimalayatimes.com · 1 हप्ता अघि

सरकारी विज्ञापन वितरणमा गरिएको विभेदकारी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र स्वतन्त्र सञ्चार माध्यमको अस्तित्वमाथि नै चुनौती सिर्जना भएको निष्कर्षसहित महासंघले सरकारमाथि दबाब बढाउन चरणबद्ध आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले खर्च कटौतीको नाममा सरकारी सूचना तथा विज्ञापन राज्यनियन्त्रित सञ्चार माध्यममा मात्र सीमित गर्ने नीति लिएको आरोप लगाउँदै महासंघले त्यसलाई संविधानले सुनिश्चित गरेको समान पहुँच र स्वतन्त्र प्रेसको सिद्धान्तविपरीत भएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू