पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति

यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि धरपकड प्रयासको पत्रकार संगठनहरूद्वारा निन्दा
prasashan.com · 1 दिन अघि

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास र धम्कीका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर प्रहरीमार्फत निगरानी गर्दै धरपकड प्रयास गरिएको र विभिन्न व्यक्तिमार्फत धम्की दिइएको विषयमा महासंघको ध्यानाकर्षण भएको छ । महासंघले यस्ता गतिविधिलाई स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गर्दै सम्बन्धित पक्षसँग प्रेसविरोधी व्यवहार सच्याउन र कानुनी कारबाहीको माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू