कृषिमा अनुदानको ८३.५१% मलमा खर्च, बाली बीमाको अनुदान जम्मा ९ प्रतिशत भुक्तानी
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
सरकारले कृषि क्षेत्रमा विभिन्न १२ शीर्षकमा वितरण गरेको अनुदानमध्ये ८३.५१ प्रतिशत रासायनिक मल खरिदमा खर्च भएको महालेखा परीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनले देखाएको छ। गत आर्थिक वर्ष कृषि क्षेत्रमा ३२ अर्ब १३ करोड रुपैयाँ अनुदान वितरण गरिएको थियो, जसमध्ये रासायनिक मल खरिदमा २६ अर्ब ८१ करोड ९८ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›