आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.onlinepana.com · 8 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्न लागेका हुन् । उनले बजेट नेपाली कागजको फाइलमा तयार पारेका छन् र मन्त्रिपरिषद्बाट पारित भएपछि संयुक्त सदनमा प्रस्तुत गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू