‘लालीबजार’ : शिक्षा, सङ्घर्ष र आमाको ममताको कथा
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ चलचित्रले शिक्षाको महत्व दर्शाउँदै बक्स अफिसमा सफलता हासिल गर्यो
चलचित्र ‘लालीबजार’ शिक्षा, सङ्घर्ष र आमाको ममताको कथामा केन्द्रित छ । वादी समुदायकी आमाले छोरीलाई शिक्षा दिलाउन गर्ने सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु हो । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यसको व्यापार रु पाँच करोड ७६ लाख पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›