राष्ट्रियसभा बैठक बस्दै
▸ यस स्टोरीको अंश: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस हुने
राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›