म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

यस स्टोरीको अंश: म्याग्दीको गाजनेमा यादव पौडेलद्वारा २ करोड लगानीमा व्यावसायिक स्याउखेती सुरु
rajdhanidaily.com · 1 हप्ता अघि

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू