तमानखोलाको बुर्दी र बयली बन्दैछ स्याउ पकेट क्षेत्र
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
तमानखोला गाउँपालिकामा स्याउ खेती सुरु गरिएको छ । समुद्री सतहदेखि २५ सयदेखि ३ हजार मिटरको उचाइमा अवस्थित तमानखोला गाउँपालिका वडा ४ लाम्मेलाको बुर्दी र बयलीमा स्याउ खेती गरिएको हो । वडा कार्यालयको अगुवाइमा सिहिली सामुदायिक वनमा दुईसय बिरुवा र सोले सामुदायिक वनमा १२ सय बिरुवा रोपिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›