सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउ बगैँचा

यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गामा स्याउखेती विस्तार गरी आय आर्जन र पर्यटन विकास गर्ने
nagariknews.nagariknetwork.com · 3 दिन अघि

बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ। गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो। गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू