बाँकेमा जिल्ला स्तरीय मेयर कप फुटबल हुने
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स र डीगो एपमार्फत प्रसारण हुने
बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय (यू–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता २०८३ जेठ २३ गतेदेखि सुरु हुने भएको छ। बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका आठ वटा स्थानीय तहका विद्यालयहरूको सहभागिता रहनेछ। नेपालगन्ज रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका को आर्थिक सहयोगमा आयोजना हुन लागेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›