सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि हुने

यस स्टोरीको अंश: चौथो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता जेठ ८ देखि सिरहामा हुने
www.kathmandupati.com · 1 हप्ता अघि

चौथो संस्करणको ‘सहिद हेमनारायण गोल्डकप फूटबल प्रतियोगिता २०८३’ जेठ ८ गतेदेखि सिरहामा सञ्चालन हुने भएको छ । स्थानीय सलहेश युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ३ लाखसहित रनिङ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार पाउनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू