सर्वोच्चबाट गोलाप्रथा पेशी प्रणाली हटाए सशक्त आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षणपत्र बुझायो
hamrakura.com · 4 दिन अघि

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन् । गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनले चेतावनी दिए । उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू