सर्वोच्चले भन्यो- पेशी व्यवस्थापनमा गोला प्रक्रियाको पुनर्विचार गर्ने कुनै सोच छैन

यस स्टोरीको अंश: सर्वोच्च अदालतले पेशी व्यवस्थापनमा गोला प्रक्रिया यथावत राख्ने स्पष्ट पारेको छ
www.setopati.com · 2 दिन अघि

सर्वोच्च अदालतले पेशी व्यवस्थापनका लागि गोला प्रक्रियाको पुनर्विचार गर्ने कनै पनि सोच नभएको बताएको छ। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाबारे पुनर्विचार गर्ने कुनै पनि सोच नभएको बताएका हुन्। केही समयअघि नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले गोला हटाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू