जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ को व्यवस्था गरेको छ, जसको माध्यमबाट प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइन फारम भरी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू