काँग्रेसद्वारा जनसम्पर्क समितिसँग क्रियाशील सदस्यता अद्यावधिकबारे भर्चुअल छलफल तय
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा प्रतिनिधि परिचालन
नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता व्यवस्थापन सम्बन्धी विषयमा विदेशस्थित जनसम्पर्क समितिसँग छलफल गर्ने भएको छ। पार्टीले सदस्यता नवीकरण, अद्यावधिक प्रक्रिया तथा नयाँ क्रियाशील सदस्यता प्रणालीमा प्रविष्ट गर्ने विषयमा केन्द्रित रहेर भर्चुअल बैठक आयोजना गर्न लागेको हो। जेठ १५, १६ र १७ गते विभिन्न मुलुकका पार्टी संरचनासँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित