प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय समितिमा सुनुवाइ
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै छ । २४ वैशाखमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १० दिनको अवधि तोकेर उजुरी आह्वान गरेको थियो । शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›