प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
clickmandu.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबारको संसदीय सुनवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । शर्मामाथि परेका उजुरीबारे समिति बैठकमा छलफलसमेत भएको थियो भने त्यसको जवाफसमेत उनले दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू