याङ्गो राइडले यात्रुका लागि ‘भेरिफाइड प्रोफाइल ब्याज’ सुविधा सुरु

यस स्टोरीको अंश: याङ्गो राइडले यात्रुहरूको प्रोफाइल पूरा गरेपछि ब्याज दिने सुविधा सुरु गर्‍यो
arthadabali.com · 1 हप्ता अघि

याङ्गो राइडले चालक र यात्रुबीच विश्वास तथा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यसहित “कम्प्लिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । नयाँ सुविधाअनुसार यात्रुले आफ्नो प्रोफाइल पूर्ण रूपमा अपडेट गरेपछि विशेष ब्याज प्राप्त गर्नेछन् । उक्त ब्याज चालकले राइड स्वीकार गर्नुअघि नै देख्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसले चालकलाई यात्रुबारे थप विश्वस्त हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू