कम्बोडियामा अवैध रूपमा बसेका ६०२ नेपालीको जरिबाना मिनाहा, स्वदेश फर्कन आग्रह

यस स्टोरीको अंश: भारत सरकारको सहयोगमा मनाङको थोँचेमा पाँच शय्याको अस्पताल शिलान्यास
www.lokpath.com · 21 घण्टा अघि

कम्बोडिया सरकारले भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडियाले यो निर्णय गरेको हो । यस निर्णयपछि स्वदेश फर्किन बाँकी रहेका नेपालीलाई नेपाल पठाउने प्रक्रिया सहज भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू