साउदी अरेबियाबाट ‘एक्जिट भिसा’ पाएका ६३ नेपालीलाई छिटो स्वदेश फर्किन दूतावासको अनुरोध
▸ यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने
साउदी अरेबियाले अवैध रूपमा बसेका ६३ नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ । साउदीको रियादस्थित नेपाली दूतावासले उनीहरुलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । दूतावासको अनुरोधमा साउदी सरकारले इकामाको म्याद समाप्त भएकाहरूलाई एक्जिट भिसा दिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित