पूर्वमा पहिलो पटक राउटेको आगमन, मेलामाथि उठे नैतिक प्रश्न
▸ यस स्टोरीको अंश: सुकुम्वासीहरूले विराटनगरमा 'डोजर आतंक' विरुद्ध प्रदर्शन गर्दै विकल्पको माग
कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल आइपुगेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित निशेलुङ पार्कमा आयोजना गरिएको ‘एक घुमन्ते सभ्यता, लोपोन्मुख राउटे जाति मेला’मा सहभागी हुन उनीहरू पूर्व आएका हुन् । राउटे समुदायको आगमनसँगै मिक्लाजुङ क्षेत्रमा पर्यटकीय तथा आर्थिक गतिविधि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›