३६ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छन्, बदल्न सक्छन् नर्वेको विश्वकप इतिहास

यस स्टोरीको अंश: धनकुटामा भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सहलेस विजयी
www.setopati.com · 3 दिन अघि

इङ्ल्यान्डको प्रिमियर लिगमा ६ फिट ५ इन्च अग्ला एक युवा खेलाडी आफ्नो लामो र पहेँलो कपाल हल्लाउँदै मैदानमा आँधीजस्तै कुद्छन्। विपक्षी डिफेन्डरहरू उनलाई समात्न हरसम्भव प्रयास गर्छन्। तर ती युवा खेलाडी डिफेन्डरहरूको पर्खाललाई कागजको घरझैं ढालेर अगाडि बढ्छन्। अर्लिङ हालान्ड विश्वकप २०२६ को यो शृंखलामा मैदानमा जादू देखाउने खेलाडी हुन्।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू