फिफा विश्वकप २०२६ का लागि नर्वेकाे टोली घोषणा, ओडेगार्ड कप्तान

यस स्टोरीको अंश: पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरे
ehimalayatimes.com · 6 दिन अघि

नर्वेले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ । टोलीको कप्तानी आर्सनलका मिडफिल्डर मार्टिन ओडेगार्डले गर्ने हुनुभएकाे छ । प्रशिक्षकले घोषणा गरेको टोलीमा इंग्लिस प्रिमियर लिगका च्याम्पियन म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड, फुलहमका ओस्कर बब र क्रिस्टल प्यालेसका जोर्गेन स्ट्र्यान्ड लार्सनलगायत प्रमुख खेलाडी समावेश हुनुहुन्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू