मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
▸ यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री नेपाल रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फिर्ता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक हालैको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिवेदनको प्रस्तुति र निष्कर्षले शक्ति केन्द्रप्रति दबाब वा संकोच देखिएको संकेत गरेको टिप्पणी गरेका हुन्। बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले आयोगको प्रतिवेदन अपेक्षाअनुसार निष्पक्ष र पूर्ण नदेखिएको उल्लेख गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›