“लाखौँ भत्ता खाएर सामाजिक संजालको भरमा प्रतिवेदन लेख्ने? मेरो मानव अधिकार त मानव अधिकार आयोगले नै हनन् गर्यो!” : भीम उपाध्याय

यस स्टोरीको अंश: बिमा कसुरमा बिचौलिया भट्टसहित ४० जनालाई मुद्दा चलाउन सिफारिस
www.enepalese.com · 1 दिन अघि

पूर्वसचिव एवं सामाजिक अभियन्ता भीम उपाध्यायले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको प्रतिवेदनप्रति आक्रोश व्यक्त गर्दै आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र बिनासोेधपुछ प्रतिवेदनमा आफ्नो नाम जोडेर व्यक्तिगत मानव अधिकारको हनन गरेको आरोप लगाएका छन्। उनले आयोगको प्रतिवेदनलाई ‘कार्यक्षमताको पूर्ण अभाव’ र ‘राजनीतिक मिलेमतो’को उपज भएको टिप्पणी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू