कामु प्रधानन्याधीशको आदेशका बाबजुद कार्यालय समयभित्र दर्ता भएनन् दरपीठ भएका रिट

यस स्टोरीको अंश: सांसद पन्तद्वारा निर्माण व्यवसायीको समस्या र भुक्तानीबारे सरकारको ध्यानाकर्षण
lokaantar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले विभिन्न कारण देखाउँदै दर्ता नगरी रोकेर राखेका (दरपीठ भएका) रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेको छैन । प्रधानन्यायाधीश सिफारिसलाई लिएर कानून व्यवसायीहरूले पेस गरेका रिट निवेदनहरूलाई सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै ‘दरपीठ’ (अस्वीकृत) गरिदिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू