सर्वोच्चमा शक्तिसंघर्षको उत्कर्ष
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
प्रधानन्यायाधीश सिफारिश विरुद्धको विवादमा कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ । संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिश विरुद्धको रिटलाई दरपीठ गरिएको आदेशविरुद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधानन्यायाधीशले नै दर्ता गर्ने आदेश दिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›