पुरानो मेट्दै, नयाँ लेखिँदै मन्त्रालयका नाम (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: संघीय मन्त्रालयको संख्या १८ मा झारियो, नयाँ साइनबोर्ड राखियोसरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कुल १८ मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्यविभाजन तय गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›