सुदनका पालामा नियुक्ति पाएकी स्मितालाई संस्कृतिमन्त्रीले विनियमावली संशोधन गरेर हटाए

यस स्टोरीको अंश: मन्त्रालयले प्राज्ञ नियुक्तिमा रोस्टर प्रणाली अपनाउने, प्रतिभा पहिचानको अभ्यास भन्छ
bizmandu.com · 1 हप्ता अघि

यसअघिका सरकारका पालामा राजनीतिक नियुक्ति पाएकी लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विनियमावली संशोधन गरेर पदमुक्त गरेका हुन्। पौडेलले कोषका पदाधिकारी सम्बन्धी विनियमावलीमा तेस्रो संशोधन गरेर इन्जिनियर भट्टलाई पदमुक्त गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू