केएमसीको निःशुल्क स्वास्थ्य शिविर सूर्यविनायकमा, साढे चार सयको उपचार
▸ यस स्टोरीको अंश: केएमसीले सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो, ४६८ जनाको उपचार
नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीको प्राविधिक सहयोगमा नन्दीकेशर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको शिविरमा ४६८ जनाको परीक्षण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›