आरुघाटमा निःशुल्क स्वास्थ्य शिविर, ६ सय बढीले लिए सेवा
▸ यस स्टोरीको अंश: सांसद र विज्ञहरूको सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकारलाई आग्रह
गोरखाको आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको आयोजनामा सञ्चालित शिविरमा ६ सयभन्दा बढी स्थानीयवासीले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा मुटुको इको परीक्षण, भिडियो एक्स–रे लगायतका विभिन्न परीक्षण निःशुल्क गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›