निःशुल्क स्वास्थ्य शिविरबाट ४७ जना लाभान्वित

यस स्टोरीको अंश: गोरखामा निःशुल्क स्वास्थ्य शिविरबाट ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामी लाभान्वित
www.capitalnepal.com · 3 दिन अघि

गोरखाको भीमसेनथापा गाउँपालिकामा आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ४७ जना लाभान्वित भएका छन्। प्रदेश अस्पताल गोरखाको आयोजना र भीमसेन थापा गाउँपालिकाको समन्वयमा पालिकास्थित सहिद आधारभूत अस्पतालमा आयोजित शिविरमा ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामीहरूले उपचार सेवा लिएका प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल डा शम्भु अधिकारीले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू