मूल्य पारदर्शिता सप्ताहमा २०५ फर्ममा अनुगमन, १० वटालाई ५ लाख ४५ हजार जरिबाना

यस स्टोरीको अंश: पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड
bizmandu.com · 1 हप्ता अघि

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य पारदर्शिता सप्ताहमा २०५ वटा फर्ममा अनुगमन गरी १० वटालाई जरिबाना तिराएको छ । विभागले वैशाख २८ देखि जेठ ३ गतेसम्म २०५ वटा फर्ममा अनुगमन गरी कानुन उल्लंघन गरेका १० वटा फर्मलाई ५ लाख ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू